प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

२०७७-४-२५
प्रित :
तस्विर खिच्न पनी जरुरी छ यो सुन्दर जिवनमा किन कि
ऐनाले बितेका पल तथा रमाइलो क्षणहरु कहिल्यै पनी देखाउँदैन...

तड्पिन्छ मन किन भन्थे माया छुटेर रैछ
आसु किन झर्छ भन्थे मुटु फुटेर रैछ

आफुले रोजेकै मात्र काहा पाइन्छर
पाएर नि गुमाउनु त दैवले लुटेर रैछ

पर्दैन रहेछ कुनै ठुलो गल्ती गर्न यहा
आफ्नो पराई हुने कारण मायामा चुकेर रैछ

सुन्दरता सस्तो छ चरित्र महगो
घडी सस्तो छ समय महगो रैछ

शरीर सस्तो छ जीवन महँगो
सम्बन्ध सस्तो छ तर सम्बन्ध निभाउन महँगो रैछ

साथी टाढा भयो भने मन नदुखाउनु हराएका होइनन् बदलिएका हुन्छन........!!!

Bottom Ad [Post Page]

Colorlib