16-aug-2020:
पर्साको बिरगंज महानगरपालिका-१३ मा एक हिन्दु धर्मका कोरोना पिडित पुरुष व्यक्तिको मृत्यु पछी अन्तिम दाह संस्कार गर्न आफ्नो आफन्त र गाउलेहरु आउन नमानेपछी .....भन्ने कुरा त सुने ,टोलका स्थानीय मुस्लिम समुदायका व्यक्तिहरु मिलेर हिन्दु रितिरिवाज अनुसार उक्त मृतको दाह संस्कार गरेकोमा हृदय देखीनै हार्दिक धन्यवाद... सलुट छ ति सहयोगी मनहरुलाई सबैभन्दा ठुलो भगवान र धर्म नै यस्तै दु:ख परेको बेला सहयोग गर्नेहरुनै हो जात धर्ममा विभाजित नभई मिलेर अघि बढ्नुमै मानव हुनुको सार्थकता हुन्छ
विरगंज सन्देश कोरोनामा संस्कार
हिन्दूको धार्मिक संस्कारमा सहयोग गर्दै मुस्लिम दाजुभाइ ...
मेरो देशको धार्मिक सहिष्णुतामा गिद्धे नजर लाउनेहरुलाई दुखद समाचार
हामी मानवमा अहमता बढी भयो र यो कोरोना सम्बन्धी बुझाई पनि फरक रह्यो अनि एउटा आफ्नो छिमेकिको मा परेको दुख कष्ट लाई हामी मानव भन्ने ले बुझ्न सकेनौ मानव भन्नू मा पनि लाज्ज छ !
बिषय बस्तु :(सामाजिक संजालमा भेटीएको)