19 aug 2020
सन्तानका लागी जानेरनै आफ्नो खुट्टामा आफै बन्चरो हान्ने प्रथम ब्यक्ती हुन बुवा संसारको सबै खुसी दिने प्रथम ब्यक्ती हुन बुवा
आज कुशे औशी अर्थात् बुबाको मुखहेर्ने दिन बुबा शब्द आफैमा प्रिय पुर्ण शब्द हो सायद यस शब्दलाई शब्दकोशका पुरै शब्दखर्चिएर ब्याख्या गरेपनी कमी हुनेछ त्यसैले आफ्नो सन्तानको निम्ती आफ्ना सम्पूर्ण खुशीलाई तिलांजली दिने सम्पूर्ण ज्ञात अज्ञात पिताहरु प्रती हार्दिक नमन
उहीले हिन्न नजान्दा बाले औँला समाएर हिन्न सिकाएकाले नै हो आज हामी दौडिन सकेका आज संसार जित्न सक्छु भन्ने आँट आएको बिर्सनु हुन्न
बुबा समय र दूरीले हामीलाई अलग बनायो तर तपाईंको दिशानिर्देश,सल्लाह र प्रेम हर माध्यमले मेरो साथमा रहिरहन्छ म तपाई बिना अधुरो महशुश गरेको छु हजुर नजरबाट मेटिए पनी आत्माबाट कहिल्यै मेटिनुहुने छैन मुख हेर्ने दिनमा अझ बढी याद आउँदो रहेछ वैकुण्ठको उच्च स्तरमा बास होस् धेरैधेरै सम्झना
पैसा र बैश मान्छेको जिवनमा सदा रहने कुरा,रहेनछ, रहन्छ त केवल मिठो बोली ,बचन अनी व्यबहारमा युग युग सम्म रहने रहेछ,त्यसैले बाचुन्जेल केही कुराको पनि घमण्ड नगरौं,सबै संग प्रेम गरौं!
प्रिय साथीहरु आज तपाइको फेसबुकका वालको भित्ताहरुमा देखीएका ति मुहारहरु,
भाेली वृद्धा आश्रम मा देख्नु नपराेस्
बाबाको मुख हेर्ने दिनको शुभकामना ........!!!