प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

26 Aug 2020:
म अझै नि तिमिलाई माया गर्छु
Sumnima ले भनिन् म पनी .....!



साथी हामी दुबै एकदमै निर्दोष आवाज भावनात्मक र अनुहार निर्दोष थियौ
के हामी दुवैले जिवनलाई नयाँ मोड दिन सक्दैनौं? मैले sumnima लाइ सोधे , यती सुन्नासाथ sumnima को अनुहार चमक, खुसी छायो मन्द मुसुक्क मुस्कुराइन  यती भन्दै गर्दा आफ्नो ब्यागबाट सम्बन्ध बिछेदका कागज़हरु झिकेर बिचबाट च्यातेर आधा मलाई दिईन् आधा उनले लिइन दुबैले सँगै मिलेर ति सम्वन्ध विच्छेदका कागजहरू टुक्राटुक्रा पार्यौ दुबै उठ्यौ, एक अर्काको हातमा हात समातेर मुस्कुरायौ
हाम्रो दुबै पक्षका आफन्तहरू छक्क पर्यौ दुबैजना पती र पत्नी सगै घरतिर लाग्यौ .......!
 त्यो घर जो केवल हामी दुइको लागी मात्र थियो
 बास्तबमा मृत्युको लागी हजारौं बहाना होलान् तर जिन्दगी जिउने आधार मात्र एक हौ तिमी sumnima.
गाइच-
(हुनत झगडा गर्नु, विवाद गर्नु, चर्काचर्की गर्नु तर कहिल्यै बोलचाल बन्द नगर्नु किनकी बोलचाल बन्द गर्ने बित्तिकै सम्बन्ध सुल्झाउने सबै ढोकाहरु बन्द भैदिन्छन)

मायामा  कसैले  दिल  तोडिदिन्छ,
दोस्तिमा कसैले भरोसा तोडिदिन्छ,
जिन्दगी जिउन त गुलाफबाट सिक,
जस्ले टुटेको दुई मुटु जोडिदिन्छ...........!!!

Bottom Ad [Post Page]

Colorlib