प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

07 Sep 2020
तिमी अन्तिम पाना हौ मेरो जिन्दगीको
तिम्रो अस्तित्व सँगै जोडिएको छ प्रिय मेरो जिन्दगीको अन्त्य पनी ....जिन्दगीका पानाहरु पल्टाएर त हेर ,ति पानाहरूमा दुःख अनि पीडाहरू मात्रै होइन तिम्रो जीवनको हरेक खुशीहरु पनी लेखिएका थिए र पनी धैर्यताको  बाध रोकि अन्धकारमा रुमलियको देखिनौ,फुल चुडियो,टिप्नेले सुन्दरता को लिप्त उठायो,तर हाँगाको पीडा कसैले देखेन हो रहेछ भन्थे जिवनको कठीन पलमा मान्छेको असली रुप रंग देख्न पाइन्छ अनी बदलिदोरहेछ समय अनि बदलिए तिम्रा चाहानाहरु.....


अनगिन्ती तिम्रा यादहरुले धड्कन पनी जाम भयो 
आँखा बन्द गरेर मात्र तिमीलाई सम्झिने काम भयो 

हाम्रो माया दुनियाँमा एउटा उदाहरण थियो 
अनायासै तिमी टाढियौ कि चोखो प्रेम बदनाम भयो 
      
दाग र झुर्री कुरूप आफ्नै अनुहारमा थियो तर मैले ऐना सफा गरीरहें भयन फेरी ऐना नै बदलें बिचरा त्यो निर्जिब काँचको टुक्क्राको के दोष थियोर तर कवाडमा बेवारिसे भयो
सपनाहरु टुटदै जान्छन तिमीले नि छोडी गइदियौ अनी असफलताले बाटो छेक्दै गइदिए
           चिइत्रमा लाइक गर्दै सुरु भएका तिम्रो र मेरो  संम्बन्धहरु चरित्रमा कमेन्ट गर्दै अन्त्य भयो.............!!!

Bottom Ad [Post Page]

Colorlib