प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

16 sep 2020

तपाईं कुलमान घिसिङ जस्ता मान्छे राष्ट्रले सय बर्षमा / गौण केही मात्रामा मात्र पाउछ राष्ट्रले चिने, राष्ट कै कायापलट हुन्छ र जनताले मुहार फेर्नेछन हज्जारौ सल्युट छ हजुरको कार्यक्षमतालाई .....


जाहा दैत्य र दानबको राज हुन्छ, त्यहा देबताको बास जंगलमा हुन्छ! ईतिहासमा बिरलै जन्मिने कुलमान घिसीङ जस्तो एउटा ईमान्दार र क्षमतावान नागरिकको कार्यक्षमतालाई देश बिकासको निम्ती सदुपयोग गर्नु पर्ने ठाउमा लपस्तरो राज्यमा सायद सम्धी र सालाे परेका भए सात,आठ पटक दाेहाेरिन मिल्थ्याे होला।


जानुस कुलमान ज्यु तपाइको काम छैन

तपाई जानुस देखिन्जेल हेर्छौ

नदेखिदा तपाईं हिनेको बाटो हेर्छौ

तपाईंले चडेको गाडी हेर्छौ

डाडाले छेके त्यै डाडालाइ हेर्छौ

तपाईं गए तिरको क्षितिज हेर्छौ

बिहानघाम उदाउन्जेल पर्खिनर्छौ

झट्ट बत्ती गए तपाईं लाई सम्झिन्छौ

 नेपाली हुनुमा गर्व गर्छौ।


तपाईले आफ्नाे कर्तव्य पुर्ण रुमा निभाउनु भयाे विद्युत प्राधिकरणले प्रगती गर्याेे , तपाईं आम नेपाली जनताकाे मन मनमा बस्न सक्नु भयाे ,सेवा निवृत्त जीवन सुख्द र सृजनशिल रहाेस शुभकामना छ ।

Bottom Ad [Post Page]

Colorlib