प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

साच्चिकै थाकी सकेको छु यो जिन्दगी देखी ,न त हिड्ने बाटो भेट्छु न त पुग्ने गन्तव्य न नाता, हे दैब, (BLACK & WHITE) आँखा दिएर सपना चै किन रंङ्गी चंगी  देखाउछौ


याे एक मुटु जीवन र मरणकाे धारमा हुन्छ

जब तिमीले गर्ने माया थाेरै दाेधारमा हुन्छ


सपना डराइरहदाँ पनी मन कतै हराउँछ भने

हेर समय पनी तिमी सँग मिठाे प्यारमा हुन्छ


हर समय वरपर हुने दुइ-चार नजिकैँका यसै

छुट्छन् जब आफ्नो मुटु निकै भारमा हुन्छ!!

              

         चाहाना छैन दुनिया सबै मेरो अगाडी झुकुन चाहाना चै छ दुनियाँले पुरै तागत लगाएर पनी मलाई झुकाउन नसकुन.......!!!


Bottom Ad [Post Page]

Colorlib