नसा लागेर होकी दशा लागेर हो हिजो आज तिमी खुब मन पर्न लागेकाे छ न त नसा नै हुन सक्छ न त दशा नै भनौ, मुटुभरी सजाईएको प्रियलाई भेट्ने दिन गने .....केही यादहरु ठेलामा पाइने पानीपुरी जस्तै मिठा थिए केही छिनलाई भएनी मीठै बनाइन तर भबिस्यमा यो मोयाले रोगी बनाउछिन फेरी सोच्न थाल्छु साथी यो प्रेमको गणित हो दुई मध्ये एक यहाँ गयो भने केही बाकी रहदैन