प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

प्रिय साथी
   गाउघर तिर सायद आराम रही आरामताको कामना सहित सबैमा  धेरै सम्झना.....
साथी खै के भनु ......बाध्यता या ..बस म गाउमा आउन पाइन है मन पिटीकै नदुखाए सबै साथीभाइ इष्टमित्रको निम्तो निम्तो पाएर पनी यो चाडबाडको बेलामा साथीहरु संग रमाउने चाहाना हुदाहुदै पनी माहामारी (covid 19 corona virus) कारणले भनौ या आफ्नै परिस्थितीले भनौ म मात्र नभइ सबैले नचाहादा नचाहादै पनी हामी सबैलाइ यो पालीको दशैमा टाढा बनाइदियो 


गरिबको झुपडीमा पनी दशै आओस् 
बिना ऋण गरी  मान्न पाओस् दशै 

समस्या अनि अभावको रात ढाल्दै
गरिबको चुल्हो बाल्न धाओस् दशै 

एउटा को खुशी अर्कोलाई पीडा नभइ
उत्साह उमंगका साथ छाओस् दशै 

गरिब को जिन्दगीमा पनि नयाँ रङ्ग भर्दै 
खुसीको किरण छरेर जाओस् दशै !

सबै मेरो प्रतिक्षामा बसिरहेका मित्रहरुलाइ दु:खी नबनाउँने मेरो अधिकतम प्रयाश रहेको थियो र पनी आउन असफल भए साथी हामी जो जहा छौ र जस्तो अवस्थामा छौ म आउन नपाएनी यो पालीको दशै सवै शुखी एव खुशी रही मनाऔ 
        समय र परिस्थितिले जता पुर्याए पनी,हाम्रो जिन्दगीको अबिरल यात्रामा कहिल्यै ठेस नलागोस बाचुन्जेल नमेटिने गहिरो चोट कहिल्यै नलागोस्  महलको यश, आराम नभए पनि हृदयमा खुसी कहिल्यै नटुटोस सधै हासो र उमंग लिएर बाचिरहनु नव बर्ष २०७७ सालको दशै हर्ष उल्लासका साथ मनाऔ ......!!!!
        (Yr frn........... Dasharath saru magar)

Bottom Ad [Post Page]

Colorlib