सार्थक सम्मान
बेलायति प्रसारण संस्था,2020 BBCWorld को प्रभावशाली १०० महिलाको सूचीमा नेपाली महिला, अझ भनौँ एक किश्वरी परेको कुराले सपना रोका मगर मात्र होइन सारा नेपाली (सच्चा नेपाली मन) खुसि भएका छन् ।
कतिले त समाचार प्रकाशन भएपछि मात्र थाहा पाएका छन् । वेवारिसे शव जलाउने १९ वर्षकी सपना रोका मगर बिबिसीको प्रभावशाली सुचीमा दरिइन् । मानवसेवामा होमिएकी सपनाको समाचार सुनेर पढेर हामी सबैकाे दिल खुश भयो पशुपति आर्यघाटमा बेवारिसे लाश ब्यवस्थापन गर्दै आएकी नेपालकी १९ बर्षिय चेली सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन बीबीसीको १०० प्रभावशाली महिलाको सुचिमा परेकी हुन ।
यसबाट थप उनलाइ र सिंगो देशको महिलाहरुलाइ प्रोत्साहन मिलेको छ यो आम बिश्वलाइ प्रेरणा मिलेको छ सधै चुलो चौकामा मात्र व्यस्त हुने नेपाली नारीहरुका लागि बाहिर निष्किएर समाजमा आफ्नो छुट्टै पहिचान बनाउन सकिन्छ भन्ने गतिलो उदाहरण हो यो साह्रनिय सामाज सेवाको लागी धन्यबाद रोकालाई बधाई तथा जीवनको आगामि पलका लागि उनलाई विशेष सुभकामना....!!श्रद्धासुमन अर्पण गर्दछु। राज्यले बोक्नु पर्ने दायित्व आफ्नो काँधमा बोक्ने तपाईंजस्ता नागरिकहरू छन् र त यो देश टिकेको छ!
हामीले कहिले चिन्ने यि आखाहरु........!!!