हो म बुझ्छु स्वार्थी छ यो दुनिया, मनभरी पिडा लिएर मुसुक्क हास्दा पनि डाहा गर्छ र ति एउटै मान्छे हुन कसैको लागि आहा र कसैको लागि हाहा हुन्छ
हामी सधै सुखी र खुसीको खोजीमा हुन्छौ त्यही सुखी खुसीको खोजीमा खुसी पनि गुमाइरहेका हुन्छौ किनभने हामीलाई लाग्छ, खुसी ति तमाम भौतिक कुरामा छन् जसको प्राप्तीले हामीलाई खुसी बनाउँछ........ तर खुसी हामी आफैसँग छ सानासाना उपलब्धी साना साना कुरामा पनि हामीले खुसी हुने गर्नुपर्छ किनभने खुसी नै संसारको सौन्दर्य हो! दुख पिडा छ भन्दैमा जिवन नै सकियको नठान्नुस यहाँ हरेक सुन्दर बिहानी आउन पनी ति अन्धकार रात कटाउनु पर्छ.......! आफुसंग भएका खुबीहरु को खोजी गर्नुस- ‘कमजोरीहरु’ को खोजी गर्न त दुनिय छ पाईला चाल्नु नै छ भने अगाडी नै चाल्नुस-पछाडी तान्न त दुनिया छ सपना देख्नु नै छ भने ठुलो देख्नुस-सानो देखाउन त दुनिया छ यदी बनाउनु नै छ भने याद बनाउनुस बात बनाउन त दुनिया छ...
जे छन यसैमा छन थोरै दुख थोरै खुशी थोरै जिन्दगीका तिता मिठा कहानीहरु
नबोल्नु कसैको लागि पनि हानि बनेर
आख़िरी जिन्दगी सकिन्छ खरानी बनेर
यो जिन्दगीले जहाँजहाँ पुर्याए पनि
मान्छे घूम्दै पुग्छ मदानी जस्तै बनेर
मलाइ दुश्मनको नजरले नहेर बिन्ती
मत बस्नुछ त्यो आखाको नानी बनेर
मान्छे सबैको दिलमा कहा बस्न सक्छर
कोहि आखामा बसिदिन्छन सपनि बनेर!