देश त पसुपतीनाथले चालाईराछन् नि हौ जय पशुपतीनाथ त्यसैले प्रमले टिकटक चलाउन शुरु गरिबक्या रे
सामाजिक सञ्जालमुखी सबै एपहरुका आआफ्नै महत्व होलान्
र त प्रधानमन्त्री ओली टिकटकमा उदाए भन्दै अस्ताएको अनुहार बनाउनुपर्छ भन्ने लाग्दैन तर सरकारका चुकेका विषयबारे वस्तुगत बहस बढी सार्थक हो । म त भन्छु, प्रमले टिकटक पनि चलाउन, अझ महत्वपूर्ण कुरा जनमुखी सरकार चलाउन् भन्ने हो शुभकामना.... जे होस टिक टक मा नि उखान टुक्का सुन्न भने आएको देखिदैन
अब त ओली बाको टुक्का tiktok मा र कमल थापा पनि आजै बाट tiktok मा अब चाहिं हामी पनि टिकटक खोलिएन भने पछाडि परिन्छ नत्र हेर्नुस् है.........!!
पहिले पहिले टिकटक भनेसी मान्छेहरु उडाउने गर्थे अब बल्ल आएर बुझ्दैछन टिकटकको प्लेटफर्म कहॉ पुगी सक्यो भनेर उडाउने पनी तिनै हुन जो संग कला हुँदैन टिकटकमा नि सबै कला भएकै हुन्छन भन्नु नि छैन तर ( कला हुनेहरुले राम्रा राम्रा प्लेटफर्म नि पाएका छन भने नहुनेले जिन्दगीमा रमाउने तरिका पनी ) त्यसैले जुनसुकै आबिष्कार परिबर्तन र कालाको सम्मान गर्न सिकौ.......!!!