यो देश ओलीको पेवा हो? एउटा सन्कीको सनकको मुल्य सारा देशले चुकाउनु पर्ने?आफु कुर्सीमा बस्न पाए जनादेश नपाए अलोकतान्त्रीक?देश र जनताप्रति गरेको यो विश्वासघात विश्वासघात नभएर अपराध हो!हरेक अपराधको हिसाब खोज्नुपर्छस सबैभन्दापहिले देशमा राष्ट्रघाटी, चम्चा, दलाल अनि बिचौलिया विरुध्द कडा कानुन बनाइयोस ! यस्तै सन्कीहरुले गर्दा नै हो देशको भलो हुन नसकेको यसैले यिनिहरुको चुनाबी सनक चढेको !
गर चुनाब गर अर्बको मात्र होइन खर्बको गर जनतको पसिनामा होइन तिम्रो बाको सम्पती बेचेर गर नपुगे खण्डमा आखा ,किड्नी,मुटु बेचेर बर्षै पिच्छे गर
पाँच वर्षकाे जनादेश भन्ने, दुई तिहाईकाे सधै घमण्ड गर्ने, कुरा मात्र बढी गर्ने, जनतालाई झुक्याउने र फेरि चुनाव गराै भनी राज्य काेषबाट मनग्य कमाऊ धन्दा गर्ने
बिश्वब्यापी कोरोना माहामरीमा जनतालाइ उपचार र रक्षा गर्न छाडेर देशलाइ अस्थिरता तर्फ धकेल्दै जनातालाइ घुम्रामा पर्ने
काहा सकिन्छ र सबैलाई कोरोनाको निशुल्क गर्न है .....?उपचार भेन्टीलेतर त दान बात चल्यो अब खोप नी त्यही गर्न पर्ला काहा फेरी चुनाबको खर्च पुग्दैन नी गाँठे नत्र त कोरोनाको महामारीमा औसधि किन्ने पैसा नभएको बेला चुनाव गर्ने पैसा कहाबाट ल्याउने हनुमान जि ? हो यस्तै आर्काको बाउको सराध्धे गर्दा के जान्छ र? तिम्राे बाबुकाे सम्पति हाे देशकाे ढुकुटी? जनताले दुईतिहाइकाे भाेट हालेर तिमीहरुलाइ कसरी सरकार बनाउन दिएका थिए? दिएकाे भाेटकाे अपमान, जनभावना बिपरित जनताको मत कुल्चने पाइदैन
असंबैधानिक कदमको बिरुद्धमा सम्पूर्ण दल, बुद्धिजिवी, नागरिक समाज, पत्रकार विभिन्न पेशाकर्मीहरु एक जुट भई ससक्त्त आन्दोलन गर्नुपर्छ एदी यो मुद्धा एतिकै छाडिदिदा नेपाली राजनीतिमा सधैं अस्थिर्ता वा दुर्घटना भाईरहने नजिर बस्ने छ जो सार्वभौम जनता र देशकोलागी घातक सिद्ध छ।बहुमत पायो भने स्थिर सरकार बन्ला भन्ने अपेक्षा राख्दा राख्दै झन् अस्थिर भयो अवस्था ! आखिर बहुमत भएर नहुने रहेछ नेतामा राम्रो नियत भए मात्रै देशले सुख पाउने रहेछ।