प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

अहिले भन्छौ सपना चकनाचुर भयो

ख्याल गर त्यो समय किन झुर भयो

जवानी छ, सम्झ तिम्रो धन त्यहीँ हो

यो नसोच कि जिन्दगी मजबुर भयो

देखिएका सपनाहरु कहिल्यै पूरा भएनन
त्यसैले अब त सपना देख्नपनि डर लाग्ने गर्छ कतै देखिएका सपना फेरि टुट्छ कि भनेर्........!!!




Bottom Ad [Post Page]

Colorlib