प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

गुलाफ डे, चकलेट डे , किस डे , हग डे ,प्रमिस डे, भ्यालेन्टाईन डे अरु के के हो? यि सव सुन्दा यस्तो लाग्दै छ कि- "हामी आफ्नो कला, संस्कृति ,परम्पराविहिन , स्व-पहिचान विहिन प्राणी केवल अरुकै विचार र संस्कृतिका  दास मात्रै हौँ ,नव युवा मित्रहरू ! आफ्नो परिचय पनि खोज्ने कि ...... प्लास्टिकको फुल छाडेर फुलको आफ्नै सुग्न्धमा रमाउन सके कस्तो होला?


यो व्यापारी मन भएको संसारमा प्रेमको बगैचा नदेखाउ किनबेच हुन सक्छ भने निषेध आकर्षण पैदा गर्छ, निषेध विकृति पैदा गर्छ, स्विकृति आकर्षणहरुको अन्त्य गर्नसक्छ ! मन भावना संग मिल्नुपर्छ अन्तर आत्माले प्रेम गर्न सक्नुपर्छ बिचार नमिल्न सक्छ फरक पर्दैन संवादको जरूरी हुन्छ तर्क संगत हुनपर्छ  डाहा ईर्ष्याले जलेर प्रेम जागृत नभई  मन भावना नमिली दुनियाँ लाई गाला जोडेर चुम्माचाटी गर्दै मनमिले जस्तो गरेर दुई प्रेम माया ठहरिदैन।

वाचा गरेर पनि विश्वास दिलाउन सकिन्छ.......तर विश्वास गरिसकेको मान्छेलाई कुनै बाचाको जरूरत पर्दैन  र मैले पनि वाचा गरेको थिएन।

Bottom Ad [Post Page]

Colorlib