प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

फुलेका सबै फुल फल बन्छन नै भन्ने छैन लगाएका सबै प्रेम सफल हुन्छ भन्ने छैन किनकि इमानदारिता,बिश्वाश,समर्पण त्याग र बलिदानको जगमा अडिएको प्रेम नै सफल प्रेम हो


 

माया गर्न कुनै दिन र बार चाहिदैन

दुई मन जोड्न कुनै तार चाहिदैन 

माया त आखिर माया नै हो प्रीय

देखाउनलाई कुनै घरबार र भ्यालाइनटाइम डे चाहिदैन

 सायद त्यो नै अमर प्रेम होस समस्तप्रेमिल जोडिहरुमा प्रणय दिवसको शुभकामना ...........!!! (happy valentine day.

आजका मेरो दिनहरु

ति अभागि अक्षरहरु

जो type भएर नि send हुन सकेनन

happy valentine ती अभागी ओठहरुलाई जो कहिलै पनी जुद्न पुगेनन

happy valentine ती block list को मान्छे हरु लाई जो चाहेर नि जिन्दगीमा बस्न सकेक्न 

happy valentine ति जोडी हरु लाई जो घन्टा घन्टा राती कुरा गर्दा नि एक अर्काको हुन सकेनन 

happy valentine ति number हरुलाई जुन आफै सङ हुदा नि dail हुन सकेनन 

happy valentine ती याद हरु लाई.......!!!







Bottom Ad [Post Page]

Colorlib