प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

 जिन्दगी हरेक बिहान केही शर्त लिएर आउँछ र

 हरेक साझ अनुभव दिएर जान्छ 

 तस्विर: दशरथ मगर पाल्पा

म के गरौ पहिलो भेट मै प्रेमको आभास भयो

म के गरौ कुरै कुरामा माया को सुवास छायो

मुस्कान मधुर, बोली मीठो अनि प्रेमिल मन

म के गरौ तिमी र तिम्रो हरेक शब्द खास भयो........!!!


Bottom Ad [Post Page]

Colorlib