प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

बानी परेको छ  एकान्तमा टोलाउने,संसार नै बिरानो लाग्छ कस्लाई आफ्नो भनी बोलाउने..महलमा बस्नेले भन्दा झुपडीमा बस्नेले दुख बुझ्छ भन्छन मायाका भिखारीहरु, राम्री केटी भन्दा कुरुपहरु चोखो हुन्छ भन्छन नि?


मायाका शिकारीहरु के हो खास?

 प्रिय

 त्यो बेलामा तिमीले खाएको कसम पनि सबै झुटो रहेछ है......हेरन आज फेरी पनी तिमी जिउँदै छौ, भन्थ्यौ नि तिमी बिना म बाच्नै सक्दिन भनेर ....... तर हेरन समय संगै तिमी कुन दुनियामा छौ र पनी बाच्न सकिरहेको छौ .....! भन्छौ अरे आजभोली हासेर बाच्ने गर्नुस् हजुर, मरेपछी,साँचेका ति माया धन र मुस्कानको कुनै मूल्य हुँदैन .....!

हास्ने त धेरै मन छ मेरो 

अधरले हाँस्न दिय न हो 

मुटुमा अथाहा बेदनाहरु छन 

अन्तमा पोख्ने ठाउँ भय न हो 

जो संग नजिकिन खोज्यो उस्लाइ मत्लब नहुने  जो टाढिन खोज्छ उसैको पछि लाग्न मन लाग्ने आखिर जिन्दगी भन्नू नै के रहेछर ......पछुतो त एक दिन सयद हामी दुबैलाइ हुनेछ..मलाई "प्रेममा हार सम्झेर" अनि तिमीलाइ "मेरो प्यार सम्झेर".!!!

( के को घमण्ड गरौ र है साथी ..... नाङ्गै जन्माईन आमाले, नाङ्गै पार्छन केटीले, नाडङ्गै लान्छन घाटमा बेकार जिन्दगी)






Bottom Ad [Post Page]

Colorlib