प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

सुन्दरता सस्तो हजुर, चरित्र महङ्गो

घडी सस्तो हजुर तर समय महङ्गो

सम्बन्ध सस्तो हजुर निभाउन महङ्गो


 बहुत महङ्गो माया लाएछु साएद, म  तिम्रो नौजाले

यादहरुको ब्याज तिर्दा तिर्दै म आफै जिन्दगी लिलामी हुँदैछ 

नभन हिरा, मोती अनि सुन चाहिन्छ

बरु लैजाउ मुटु कलेजो कुन चाहिन्छ

सबै थोक माग तर बिन्ति आँसु नमाग

आँसु त एक्लो हुँदा मलाई रून चाहिन्छ 

Bottom Ad [Post Page]

Colorlib