प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

आफ्ना सगैँ आफ्नाेपनकाे,अभाव देखेर डर लाग्छ

नपठाइदेउ प्रिय मलाई,त्याे गुलाफ देखेर डर लाग्छ



मन लाग्छ मुस्कुराउन,नयाँ नयाँ सपनाहरु सजाउन

झस्कन्छु,टुटेका सपना छुटेका साथ देखेर डर लाग्छ



भाव संग रमाउने म आजभोली आफै भित्र हराएको छु

समयले यस्तो दिन ल्यायो कि आफ्नै सङ डराएको छु


उ मेरो असल प्रियसी हुन तर दुरि कायम गरि गरि बाचेको छु

धन्न अली अली लेख्न जानेको छु र शब्द सङै लहराएको छु।

Bottom Ad [Post Page]

Colorlib