प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

जीवनका हरेक पाइला चाल्न, कहाँ सजिलो छ

छोडेर जानेलाई फेरी अंगाल्न, कहाँ सजिलो छ 



ढुक्क हुनु प्यारी म तिमिलाइ तिम्रो खुसीको लागी कहिलै नभट्ने  कोशिश गरेको छु चाहेर पनि भेट नहोलान......!!!


मुटुमा बसेको मान्छे हटाउन सकिएला बरु

तर मुटु नै झिकेर बहिर फाल्न, कहाँ सजिलो छ 


ढुङगा माटोले  बनेको  सानो मनको घर छ  मेरो 

भत्किरहन्छ सदैव यादहरु  टाल्न, कहाँ सजिलो  छ 


कहिल्यै नमेटिने तिम्रा भाला झै  यादहरुलाई

पानीले पखाले झै पखाल्न कहाँ सजिलो छ ......!!!



Bottom Ad [Post Page]

Colorlib