प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

हामिलाइ निभाउन आउदैन!

घृणा -

हामि सहन सक्दैनौ!

पछुतो गर्ने हामी सङ्ग मन छैन्।

सत्य हामीलाइ पच्दै पच्दैन!

त्यै बिचको थोरै जिन्दगी पनि

खुशीले जिउन आउदैन हामिलाई


(सोचेको थिए तिम्रा प्रेम समुद्र होला भनेर 

रहेछ तिम्रो प्रेम एकछिनको मुस्कान जस्तै मुसुक्क)

तैपनि

खुशी कै खोजिको

सफलताको खोजिक

यात्रा सुरु हुन्छ हरेक दिन........!!!

Bottom Ad [Post Page]

Colorlib